आंशिक बाइबल
रोमी
यो सरल योजनाले तपाईंलाई रोमीको पुस्तकको अध्ययनमा डोर्याउछ र यो व्यक्तिगत र सामूहिक अध्ययनको लागि धेरै उपयोगी हुन्छ ।
गलाती
यो सरल योजनाले तपाईंलाई गलातीको पुस्तकको अध्ययनमा डोर्याउछ र यो व्यक्तिगत र सामूहिक अध्ययनको लागि धेरै उपयोगी हुन्छ ।
हिब्रू
यो सरल योजनाले तपाईंलाई हिब्रूको पुस्तकको अध्ययनमा डोर्याउछ र यो व्यक्तिगत र सामूहिक अध्ययनको लागि धेरै उपयोगी हुन्छ ।
१ र २ पत्रुस
यो सरल प्लानमा तपाईले १ र २ पत्रुसलाई हेर्नुहुनेछ र यो व्यक्तिगत वा सामूहिक अध्ययनको लागि राम्रो हुनेछ।
फिलिप्पी
यो सरल योजनाले तपाईंलाई फिलिप्पीको पुस्तकको अध्ययनमा डोर्याउछ र यो व्यक्तिगत र सामूहिक अध्ययनको लागि धेरै उपयोगी हुन्छ ।
पुरानो करार
केहि समय पुरानो नियममा ध्यान केन्द्रित गर्दै बिताउन चाहनुहुन्छ? YouVersion.com का व्यक्तिहरूद्वारा संकलित र प्रस्तुत गरिएको यो योजनाले विभिन्न ऐतिहासिक, कवितात्मक र अगमवक्ताका पुस्तकहरूका खण्डहरू मिलाएर पुरानो करार पढ्न मद्दत गर्नेछ।
साहस
साहस र आत्मविश्वासको बारेमा बाइबलले के भन्छ सिक्नुहोस् । “साहस“ नामक अध्ययनक्रमले विश्वासीहरूलाई उनीहरू ख्रीष्टमा र परमेश्वरको राज्यमा को हुन् भनेर याद गरिरहनलाई प्रोत्साहन दिन्छ । हामी परमेश्वरका हौं र उहाँसँग सीधा सम्पर्क गर्न स्वतन्त्र छौं । फेरि पढ्नुहोस् – हुनसक्छ तपाईंले पहिलो पटक यो आश्वासनलाई थाहा पाउनुभएको हुनसक्छ कि परमेश्वरको परिवारमा तपाईंको स्थान सुरक्षित छ भन्ने ।.
मर्कूस
यो सरल योजनाले तपाईंलाई मर्कूसले लेखेको सुसमाचारको पुस्तकको शुरुदेखि अन्त्यसम्मको अध्ययनमा डोर्याउछ ।
हितोपदेश
यो योजनाले तपाईंलाई हरेक दिन हितोपदेशको एउटा अध्याय पढ्न उत्साह दिन्छ। हितोपदेशहरू बुद्धिले भरिएका छन् जुन पुस्तौ देखि प्रभावकारी भएको छ, र तपाईंलाई धार्मिकताको बाटोमा डोर्याउनेछ।.