तीतस 3:2
तीतस 3:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीहरूले कसैको बदनामी नगरून्, झैँझगड़ाबाट अलग बसून्, नम्र होऊन् र सबै मानिससँग भद्रताको व्यवहार गरून्।
शेयर गर्नुहोस्
तीतस 3 पढ्नुहोस्तीतस 3:2 नेपाली समकालीन संस्करण (NCV)
तिनीहरूले कसैको बदनामी नगरून्, मिलापमा रहून्, विचारशील होऊन् र सधैं सबै मानिसहरूप्रति नम्रता देखाऊन्।
शेयर गर्नुहोस्
तीतस 3 पढ्नुहोस्