तीतस 1:8
तीतस 1:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर अतिथिसत्कार गर्ने, भलाइ प्रेमी, आफूलाई वशमा राख्ने, ईमानदार, पवित्र र संयमी हुनुपर्दछ।
शेयर गर्नुहोस्
तीतस 1 पढ्नुहोस्तीतस 1:8 पवित्र बाइबल (NERV)
धर्म-गुरूले मानसिहरूलाई आफ्नो घरमा लगेर सहायता गर्नु पर्छ। उसले जे असल छ त्यसलाई प्रेम गर्नु पर्छ, ज्ञानी हुनु पर्छ, सही अनि पवित्र जीवन जिउनु पर्छ। उसित आत्मा संयम हुनु पर्छ।
शेयर गर्नुहोस्
तीतस 1 पढ्नुहोस्