श्रेष्ठगीत 4:12
श्रेष्ठगीत 4:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरी बहिनी, मेरी दुलही, तिमी बन्द राखिएको बगैँचाजस्तो, छोपिएको मुहानजस्तो, एउटा छाप लगाएकी फुहाराजस्तै छ्यौ।
शेयर गर्नुहोस्
श्रेष्ठगीत 4 पढ्नुहोस्श्रेष्ठगीत 4:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मेरी प्रिय, मेरी दुलही, तिमी बन्द गरी राखिएको बगैँचाझैँ छ्यौ; तिमी छोपिएको पानीको मूल, मोहर लगाएर बन्द राखेको पानीको मुहानझैँ छ्यौ।
शेयर गर्नुहोस्
श्रेष्ठगीत 4 पढ्नुहोस्