श्रेष्ठगीत 2:15
श्रेष्ठगीत 2:15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हाम्रा निम्ति फ्याउराहरू समातिदेऊ, यी ससाना फ्याउराहरू, जसले दाखबारी बिगार्छन्, भरखरै पलाएको हाम्रो दाखबारी।
शेयर गर्नुहोस्
श्रेष्ठगीत 2 पढ्नुहोस्श्रेष्ठगीत 2:15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हाम्रा निम्ति फ्याउराहरू समातिदेऊ; साना फ्याउराहरू, जसले दाखबारीमा फूलहरू फुलेका बेला हाम्रा दाखबारीहरू नाश पार्दछन्।
शेयर गर्नुहोस्
श्रेष्ठगीत 2 पढ्नुहोस्