रूथ 4:1
रूथ 4:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब बोअज सहरको मूल ढोकामा गएर बसेका थिए। अनि केही समयपछि तिनले कुरा गरेका ती नजिकका मोल तिरेर छुटकारा दिने नातेदार त्यहीँबाट भएर आए। बोअजले तिनको नाउँ काढ़ेर तिनलाई बोलाई भने, “यता आएर बस्नुहोस्।” तिनी आएर बसे।
शेयर गर्नुहोस्
रूथ 4 पढ्नुहोस्