रूथ 2:16
रूथ 2:16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
बरु अन्न बाँधेका बिटाहरूबाट तिमीहरूले केही निकालेर छोड़िदेओ, र त्यसलाई नहप्काईकन टिप्न देओ।”
शेयर गर्नुहोस्
रूथ 2 पढ्नुहोस्रूथ 2:16 पवित्र बाइबल (NERV)
अनि उसलाई केही दानाले भरिएका बाली काटेर उसको काम हलुका गरिदेऊ। उसलाई त्यो अन्न जम्मा गर्न देऊ। उसलाई नरोक।”
शेयर गर्नुहोस्
रूथ 2 पढ्नुहोस्रूथ 2:15-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसपछि उनी उठेर अन्न बटुल्न गइन्। तब बोअजले आफ्ना काम गर्नेहरूलाई यस्तो आज्ञा दिए, “बाली काटेर राखेका बिटाहरूका बीचमा पनि उसलाई शिला-बाला बटुल्न देओ, उसलाई रोक-टोक नगर, त्यसबाहेक बाँधेका बिटाहरूबाट पनि केही बाली उसलाई छोडिदेओ र ती उसलाई बटुल्न देओ।”
शेयर गर्नुहोस्
रूथ 2 पढ्नुहोस्