रोमी 9:17
रोमी 9:17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
कि धर्मशास्त्रले फारोलाई भन्छ, “म मेरो शक्ति तँमा देखाऊँ, र सारा पृथ्वीमा मेरो नाउँको घोषणा गरिओस् भन्ने अभिप्रायले मैले तँलाई खड़ा गरें।”
शेयर गर्नुहोस्
रोमी 9 पढ्नुहोस्रोमी 9:17 नेपाली समकालीन संस्करण (NCV)
किनकि धर्मशास्त्रले फारोलाई भन्दछ: “मैले तँलाई यही अभिप्रायले खडा गरें कि, मेरो शक्ति तँमा देखाऊँ, र मेरो नाउँ सारा पृथ्वीमा घोषणा गरूँ।”
शेयर गर्नुहोस्
रोमी 9 पढ्नुहोस्