रोमी 16:12
रोमी 16:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
प्रभुमा परिश्रम गर्ने त्रुफेना र त्रोफोसालाई अभिवादन भनिदेओ। प्रभुमा अत्यन्तै परिश्रम गर्ने प्रिय परसीसलाई अभिवादन भनिदेओ।
शेयर गर्नुहोस्
रोमी 16 पढ्नुहोस्रोमी 16:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
प्रभुमा कडा परिश्रम गर्ने त्रुफेना र त्रोफोसालाई पनि अभिवादन भनिदेओ। प्रभुमा ज्यादै परिश्रमी अर्की नारी मेरी प्रिय मित्र, परसीसलाई अभिवादन भनिदेओ।
शेयर गर्नुहोस्
रोमी 16 पढ्नुहोस्