रोमी 15:14
रोमी 15:14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
भाइ हो, मलाई निश्चय छ, कि तिमीहरू आफै पनि भलाइले भरिएका छौ, र सारा ज्ञानमा पूर्ण भई एक-अर्कालाई शिक्षा दिन समर्थ छौ।
शेयर गर्नुहोस्
रोमी 15 पढ्नुहोस्रोमी 15:14 नेपाली समकालीन संस्करण (NCV)
मेरा दाजुभाइ-दिदीबहिनीहरूहो, म स्वयम् विश्वस्त छु, कि तिमीहरू भलाइमा पूर्ण, सबै ज्ञानले भरिएका, र एक-अर्कालाई शिक्षा दिन निपूर्ण छौ।
शेयर गर्नुहोस्
रोमी 15 पढ्नुहोस्