रोमी 14:23
रोमी 14:23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर कसैले शङ्का गरेर केही खायो भने त्यो दोषी ठहर्छ, किनकि उसले विश्वाससाथ खाएको छैन। विश्वासबाट उत्पन्न नभएको कुनै पनि कुरा पाप हो।
शेयर गर्नुहोस्
रोमी 14 पढ्नुहोस्रोमी 14:23 नेपाली समकालीन संस्करण (NCV)
तर यदि कसैले शङ्का गरेर खायो भने त्यो दोषी ठहरिन्छ; किनकि तिनीहरूका खुवाई विश्वासद्वारा हुँदैन, जे कुरा विश्वासद्वारा आउँदैन, त्यो पाप हो।
शेयर गर्नुहोस्
रोमी 14 पढ्नुहोस्