रोमी 13:13
रोमी 13:13 पवित्र बाइबल (NERV)
दिनको मानिसहरू जस्तो हामीले स्वच्छातापूर्वक काम गर्नुपर्छ। हामी जङ्गली र खर्चिलो भोजमा भुलिनु हुँदैन। हामी दाखरसले मात्तिनु हुँदैन। हामीले व्यभिचारका पापहरू गर्नु हुँदैन र हामीले आफ्ना शरीरले कुनै पाप गर्नु हुँदैन। हामीले झगड़ा गर्नु हुँदैन र ईर्ष्या गर्नु हुँदैन।
शेयर गर्नुहोस्
रोमी 13 पढ्नुहोस्रोमी 13:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
दिउँसोजस्तै गरी हामी ठीकसँग चलौं। मोजमज्जामा, पियक्कडपनमा, व्यभिचारमा, भ्रष्टाचारमा, झगड़ामा र डाहमा होइन।
शेयर गर्नुहोस्
रोमी 13 पढ्नुहोस्