रोमी 13:11
रोमी 13:11 नेपाली समकालीन संस्करण (NCV)
अनि वर्तमान समयलाई बुझ्दै यसो गर: तिम्रो लागि निद्राबाट जाग्ने समयअघि नै आइसकेको छ; किनकि हामीले पहिला विश्वास गरेको समयभन्दा हाम्रो मुक्ति अझ नजिक आइपुगेको छ।
शेयर गर्नुहोस्
रोमी 13 पढ्नुहोस्रोमी 13:11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
याद राख, कस्तो समय आउन लागेको छ। तिमीहरूलाई पनि थाहै छ, अब तिमीहरूले निद्रा त्यागेर उठ्ने बेला आएको छ। हामीले पहिले विश्वास गरेको बेलाभन्दा पनि अब हामीलाई पूरा मुक्ति हुने बेला झन् नजिक आएको छ।
शेयर गर्नुहोस्
रोमी 13 पढ्नुहोस्