रोमी 12:11-12
रोमी 12:11-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जोशमा पछि नहट। पवित्र आत्मामा प्रज्वलित होओ, प्रभुको सेवा गर्दैरहो। आफ्नो आशामा आनन्द गर, सङ्कष्टमा धैर्य धारण गर, प्रार्थनामा निरन्तर लागिरहो।
शेयर गर्नुहोस्
रोमी 12 पढ्नुहोस्रोमी 12:11-12 नेपाली समकालीन संस्करण (NCV)
कहिल्यै अल्छे नहोओ; तर कडा मेहनत गर, र आत्मामा जोशिलो भएर प्रभुको सेवा गर। आशामा आनन्दित होओ, सङ्कष्टमा धैर्य धारण गर, प्रार्थनामा विश्वासयोग्य होओ।
शेयर गर्नुहोस्
रोमी 12 पढ्नुहोस्