रोमी 11:16
रोमी 11:16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यदि मुछेको पीठोको एक अंश प्रथम-भेटीको रूपमा अर्पण गरिएको छ भने, समस्त ढिका पवित्र हुन्छ। यदि जरा पवित्र छ भने हाँगाहरू पनि पवित्र हुन्छन्।
शेयर गर्नुहोस्
रोमी 11 पढ्नुहोस्रोमी 11:16 नेपाली समकालीन संस्करण (NCV)
यदि मुछेको पीठोको केही भाग प्रथम् भेटीको रूपमा चढाउँदा पवित्र हुन्छ भने पीठोको जम्मै भाग पवित्र हुन्छ; यदि जरा पवित्र छ भने हाँगाहरू पनि पवित्र हुन्छन्।
शेयर गर्नुहोस्
रोमी 11 पढ्नुहोस्