प्रकाश 20:3
प्रकाश 20:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनले त्यसलाई अतल कुण्डमा फालिदिए, र त्यो कुण्ड बन्द गरी मोहोर लगाइदिए, ताकि एक हजार वर्ष अन्त्य नभएसम्म जाति-जातिहरूलाई त्यसले बहकाउन नपाओस्। त्यसपछि केही समयको निम्ति त्यसलाई फुक्का गरिनुपर्छ।
शेयर गर्नुहोस्
प्रकाश 20 पढ्नुहोस्प्रकाश 20:3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनले त्यसलाई त्यस नरक कुण्डमा फालिदिए; अनि एक हजार वर्ष नबितुन्जेल राष्ट्रहरूलाई नछलोस् भनेर त्यो अतल कुण्ड बन्द गरी त्यसमाथि छाप लगाइदिए। त्यसपछि केही समयको लागि त्यसलाई फुक्का गरिनुपर्छ।
शेयर गर्नुहोस्
प्रकाश 20 पढ्नुहोस्