प्रकाश 15:3
प्रकाश 15:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीहरूले यसो भनेर परमेश्वरका दास मोशाको भजन र थुमाको भजन गाउँदैथिए, “हे परमप्रभु परमेश्वर सर्वशक्तिमान्, तपाईंका कार्य महान् र आश्चर्यपूर्ण छन्, युग-युगका महाराजा, तपाईंका मार्ग धार्मिक र सत्य छन्।
शेयर गर्नुहोस्
प्रकाश 15 पढ्नुहोस्प्रकाश 15:3 नेपाली समकालीन संस्करण (NCV)
तिनीहरूले परमेश्वरको सेवक मोशाको र थुमाको गीत गाए: “हे सर्वशक्तिमान परमप्रभु परमेश्वर, तपाईंका कामहरू महान् र अचम्मका छन्। राष्ट्रहरूका राजा, तपाईंका मार्गहरू न्यायपूर्ण र सत्य छन्।
शेयर गर्नुहोस्
प्रकाश 15 पढ्नुहोस्