प्रकाश 13:2
प्रकाश 13:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मैले देखेको त्यो पशु चितुवाजस्तै थियो, त्यसका खुट्टाहरू भालूका जस्ता थिए, र त्यसको मुख सिंहको जस्तो थियो। त्यस अजिङ्गरले त्यस पशुलाई आफ्नो शक्ति, आफ्नो सिंहासन र ठूलो अधिकार दियो।
शेयर गर्नुहोस्
प्रकाश 13 पढ्नुहोस्प्रकाश 13:2 नेपाली समकालीन संस्करण (NCV)
मैले देखेको पशु चितुवाजस्तै थियो, तर त्यसका खुट्टाहरू भालुका जस्ता अनि मुखचाहिँ सिंहको जस्तो थियो। त्यस अजिङ्गरले आफ्नो शक्ति, अनि आफ्नो सिंहासन र ठूलो अख्तियार त्यस पशुलाई दियो।
शेयर गर्नुहोस्
प्रकाश 13 पढ्नुहोस्