प्रकाश 13:18
प्रकाश 13:18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
बुद्धिमत्ता यसैमा छ: जसको समझ छ, त्यसले त्यस पशुको संख्या जोडोस्, किनकि त्यो कुनै मानिसको संख्या हो, र यो संख्याचाहिँ छ सय छयसट्ठी हो।
शेयर गर्नुहोस्
प्रकाश 13 पढ्नुहोस्प्रकाश 13:18 नेपाली समकालीन संस्करण (NCV)
बुद्धि चाहिने यस्तै बेला हो। जसको समझ छ, त्यसले त्यस पशुको संख्या गनोस्, किनकि यो मानिसको संख्या हो। अनि त्यसको संख्या छ सय छयसट्ठी हो।
शेयर गर्नुहोस्
प्रकाश 13 पढ्नुहोस्