प्रकाश 13:1
प्रकाश 13:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
समुद्रबाट एउटा पशु निस्किआएको मैले देखें, जसका दश वटा सीङ र सात वटा शिर थिए। त्यसका सीङमा दश वटा मुकुट थिए, र त्यसका शिरमा ईश्वर-निन्दाको नाउँ थिए।
शेयर गर्नुहोस्
प्रकाश 13 पढ्नुहोस्प्रकाश 13:1 नेपाली समकालीन संस्करण (NCV)
अनि मैले एउटा पशुलाई समुद्रबाट निस्कँदै गरेको देखें। त्यसका दशओटा सिङहरू र सातओटा शिरहरू थिए, अनि त्यसका सिङहरूमा दशओटा मुकुटहरू थिए, अनि प्रत्येक शिरमाथि एउटा ईश्वरनिन्दाको नाउँ लेखिएको थियो।
शेयर गर्नुहोस्
प्रकाश 13 पढ्नुहोस्