प्रकाश 10:9
प्रकाश 10:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि म स्वर्गदूतकहाँ गएँ र त्यो सानो चर्मपत्रको मुट्ठो मागें। अनि तिनले मलाई भने, “यो लेऊ, र खाऊ। यसले तिम्रो पेट अमिलो गराउनेछ, तर तिम्रो मुखमा चाहिँ त्यो महजस्तै गुलियो हुनेछ।”
शेयर गर्नुहोस्
प्रकाश 10 पढ्नुहोस्प्रकाश 10:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण म त्यस स्वर्गदूतकहाँ गएँ, र त्यो सानो चर्मपत्र मागेँ। तिनले मलाई भने, “यसलाई लेऊ, र खाऊ। यसले तिम्रो पेटलाई अमिलो बनाइदिनेछ, तर तिम्रो मुखभित्र यो महजस्तै गुलियो हुनेछ।”
शेयर गर्नुहोस्
प्रकाश 10 पढ्नुहोस्