भजनसंग्रह 97:5-6
भजनसंग्रह 97:5-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुको सामुन्ने पर्वतहरू मैनझैँ पग्लन्छन्, सारा पृथ्वीका स्वामीको सामुन्ने। स्वर्गले उहाँका धार्मिकताको घोषणा गर्दछ, सबै मानिसहरूले उहाँका महिमाको दर्शन गर्छन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 97 पढ्नुहोस्भजनसंग्रह 97:5-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहको सामु, पर्वतहरू मैनझैँ पग्लन्छन्, उहाँको सामु, जो सारा पृथ्वीका प्रभु हुनुहुन्छ। स्वर्गले उहाँका धार्मिकताको घोषणा गर्दछ, र समस्त जातिहरूले उहाँका महिमा देख्नेछन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 97 पढ्नुहोस्भजनसंग्रह 97:5-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुको सामुन्ने पर्वतहरू मैनझैँ पग्लन्छन्, सारा पृथ्वीका स्वामीको सामुन्ने। स्वर्गले उहाँका धार्मिकताको घोषणा गर्दछ, सबै मानिसहरूले उहाँका महिमाको दर्शन गर्छन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 97 पढ्नुहोस्भजनसंग्रह 97:5-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहको सामु, पर्वतहरू मैनझैँ पग्लन्छन्, उहाँको सामु, जो सारा पृथ्वीका प्रभु हुनुहुन्छ। स्वर्गले उहाँका धार्मिकताको घोषणा गर्दछ, र समस्त जातिहरूले उहाँका महिमा देख्नेछन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 97 पढ्नुहोस्