भजनसंग्रह 96:1-2
भजनसंग्रह 96:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमेश्वरको निम्ति एउटा नयाँ भजन गाओ, हे सारा पृथ्वी, परमप्रभुको निम्ति गाओ। परमप्रभुको निम्ति भजन गाओ, उहाँका नाउँको प्रशंसा गर, दिनहुँ उहाँले दिनुभएको उद्धारको घोषणा गर।
शेयर गर्नुहोस्
भजनसंग्रह 96 पढ्नुहोस्