भजनसंग्रह 73:25-28

भजनसंग्रह 73:25-28 पवित्र बाइबल (NERV)

हे परमेश्वर, तपाईं बाहेक म स्वर्गमा कसलाई चाहन्छु। अनि म तपाईंसित पृथ्वीमा भएको बाहेक अरू केही इच्छा गर्दिनँ। मेरो तन र मन नष्ट हुन सक्छ, तर मसँग परमेश्वर छ जसलाई म प्रेम गर्छु। मसँग परमेश्वर सदा-सर्वदा हुनुहुन्छ! हे परमेश्वर, मानिस जसले तपाईंलाई त्यग्दछ त्यो हराउने छ। तपाईंले तिनीहरूलाई ध्वंश गर्नु हुनेछ जो तपाईंसित विश्वासी छैनन्। म परमेश्वर कहाँ आएँ अनि त्यो मेरो लागि हितकारी भयो। मैले परमप्रभु परमेश्वरलाई मेरो सुरक्षित ठाउँ बनाएँ। परमेश्वर, म तपाईंकहाँ, तपाईंले गर्नु भएका सबै थोकहरू बताउन आएँ।

शेयर गर्नुहोस्
भजनसंग्रह 73 पढ्नुहोस्

भजनसंग्रह 73:25-28

भजनसंग्रह 73:25-28 NNRVभजनसंग्रह 73:25-28 NNRV
शेयर गर्नुहोस्
पुरै अध्याय पढ्नुहोस्