भजनसंग्रह 72:19
भजनसंग्रह 72:19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँको महिमामय नाउँको सदासर्वदै प्रशंसा होस्, सारा पृथ्वी उहाँको महिमाले भरपूर होस्। आमेन अनि आमेन।
शेयर गर्नुहोस्
भजनसंग्रह 72 पढ्नुहोस्उहाँको महिमामय नाउँको सदासर्वदै प्रशंसा होस्, सारा पृथ्वी उहाँको महिमाले भरपूर होस्। आमेन अनि आमेन।