भजनसंग्रह 69:3
भजनसंग्रह 69:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मदतको लागि कराउँदा-कराउँदा म थाकेको छु, मेरो घोक्रो सुकिसकेको छ। मेरा परमेश्वरको बाटो हेर्दा-हेर्दा मेरा आँखा धमिला भएका छन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 69 पढ्नुहोस्भजनसंग्रह 69:3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
सहायताको लागि पुकार गर्दा-गर्दा म थाकिसकेको छु; मेरो घाँटी सुकेको छ। मेरा परमेश्वरको खोजी गर्दा-गर्दा मेरा आँखाहरू कमजोर भएका छन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 69 पढ्नुहोस्