भजनसंग्रह 5:4
भजनसंग्रह 5:4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तपाईं दुष्टतासँग प्रसन्न हुनुहुने परमेश्वर हुनुहुन्न; दुष्ट मानिसहरू तपाईंसँग बास गर्न सक्दैनन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 5 पढ्नुहोस्भजनसंग्रह 5:4 पवित्र बाइबल (NERV)
हे परमेश्वर, तपाईंको नजिक दुष्ट मानिसहरू भएको तपाईं मन पराउनु हुन्न। तिनीहरू तपाईंको आदर गर्दैनन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 5 पढ्नुहोस्भजनसंग्रह 5:4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तपाईं दुष्ट काम गर्नेहरूसित खुसी हुने परमेश्वर हुनुहुन्न, तपाईंको सामु कुनै दुष्ट कुरा रहन सक्दैन।
शेयर गर्नुहोस्
भजनसंग्रह 5 पढ्नुहोस्भजनसंग्रह 5:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तपाईं दुष्टतामा प्रसन्न हुने परमेश्वर हुनुहुन्न। खराबी तपाईंमा वास गर्न सक्दैन।
शेयर गर्नुहोस्
भजनसंग्रह 5 पढ्नुहोस्भजनसंग्रह 5:4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तपाईं दुष्टतासँग प्रसन्न हुनुहुने परमेश्वर हुनुहुन्न; दुष्ट मानिसहरू तपाईंसँग बास गर्न सक्दैनन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 5 पढ्नुहोस्