भजनसंग्रह 37:3-4
भजनसंग्रह 37:3-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुमा भरोसा गर र भलाइ गर। देशमा कुशलसँग बास गर। परमप्रभुमा आफ्नो आनन्द खोज र उहाँले तिमीलाई तिम्रो मनले चाहेको कुरा दिनुहुनेछ।
शेयर गर्नुहोस्
भजनसंग्रह 37 पढ्नुहोस्भजनसंग्रह 37:3-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुमा भरोसा राख र भलाइ गर, त्यसरी देशमा रहेर सुरक्षाको उपभोग गर्नेछौ। परमप्रभुमा आनन्दित होऊ, र उहाँले तिम्रो मनोरथ पूर्ण गर्नुहुनेछ।
शेयर गर्नुहोस्
भजनसंग्रह 37 पढ्नुहोस्