भजनसंग्रह 34:13-14
भजनसंग्रह 34:13-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आफ्नो जिब्रोलाई खराबीबाट र आफ्ना ओठलाई झूट बोल्नबाट अलग्ग राख। खराबीबाट फर्केर असल गर, शान्ति खोज, र त्यसकै पछि लाग।
शेयर गर्नुहोस्
भजनसंग्रह 34 पढ्नुहोस्