भजनसंग्रह 34:12-14
भजनसंग्रह 34:12-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरूमध्ये कसैले जीवनलाई प्रेम गर्छ, र धेरै असल दिनहरू देख्न इच्छा गर्दछ भने— आफ्नो जिब्रोलाई खराबीबाट र आफ्ना ओठलाई झूट बोल्नबाट अलग्ग राख। खराबीबाट फर्केर असल गर, शान्ति खोज, र त्यसकै पछि लाग।
शेयर गर्नुहोस्
भजनसंग्रह 34 पढ्नुहोस्भजनसंग्रह 34:12-14 पवित्र बाइबल (NERV)
यदि कुनै मानिस आफ्नो जीवनलाई प्रेम गर्दछ र असल, लामो जीवन बाँच्न चाहन्छ भने, तब त्यस मानिसहले अधर्म कुराहरू गर्नु हुँदैन; त्यस मानिसले झूटा कुराहरू त बोल्नुहुँदैन। नराम्रा कामहरू गर्नदेखि आफूलाई रोक! राम्रो, असल कुराहरू मात्र गर। शान्तिको पछाडी दगुर अनि त्यसलाई समात।
शेयर गर्नुहोस्
भजनसंग्रह 34 पढ्नुहोस्