भजनसंग्रह 32:4
भजनसंग्रह 32:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि दिनरात तपाईंका बाहुलीको भार ममाथि रह्यो। मेरो शरीरको शक्ति ग्रीष्मको तापले भएझैँ सुकिसकेको थियो। सेला
शेयर गर्नुहोस्
भजनसंग्रह 32 पढ्नुहोस्भजनसंग्रह 32:4 पवित्र बाइबल (NERV)
परमेश्वर, तपाईंले मेरो जीवन रात-दिन कठिन भन्दा कठिन बोझ बनाउनु भयो। म ग्रीष्म ऋतुमा सुख्खा जमीन जस्तो भएँ।
शेयर गर्नुहोस्
भजनसंग्रह 32 पढ्नुहोस्भजनसंग्रह 32:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि दिनरात तपाईंका बाहुलीको भार ममाथि रह्यो। मेरो शरीरको शक्ति ग्रीष्मको तापले भएझैँ सुकिसकेको थियो। सेला
शेयर गर्नुहोस्
भजनसंग्रह 32 पढ्नुहोस्भजनसंग्रह 32:4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि दिनरात तपाईंको बाहुलीको भार ममाथि रह्यो; मेरो शरीरको शक्ति गर्मीको तापलेझैँ सुकिगएको छ। सेला
शेयर गर्नुहोस्
भजनसंग्रह 32 पढ्नुहोस्