भजनसंग्रह 145:1-2
भजनसंग्रह 145:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमेश्वर मेरा राजा, म तपाईंको नाउँ उच्च पार्दछु, म तपाईंका नाउँको सदासर्वदा प्रशंसा गर्नेछु। प्रतिदिन म तपाईंको प्रशंसा गर्नेछु, र सदासर्वदा म तपाईंका नाउँको स्तुति गर्नेछु
शेयर गर्नुहोस्
भजनसंग्रह 145 पढ्नुहोस्