भजनसंग्रह 144:2
भजनसंग्रह 144:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँ मेरा करुणामय परमेश्वर र मेरो किल्ला हुनुहुन्छ, मेरो गढ़ र मेरो उद्धारक। उहाँ मेरो ढाल, उहाँमा नै म शरण लिन्छु। उहाँले मानिसहरूलाई मेरो अधीनमा पार्नुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 144 पढ्नुहोस्भजनसंग्रह 144:2 पवित्र बाइबल (NERV)
परमप्रभुले मलाई प्रेम गर्नुहुन्छ र मेरो रक्षा गर्नुहुन्छ। परमप्रभु नै त्यो उच्च पर्वतमा मेरो सुरक्षाको जग्गा हुनुहुन्छ। परमप्रभुले मलाई मुक्ति दिनुहुन्छ। परमप्रभु मेरो ढाल हुनुहुन्छ। म उहाँमा भरोसा राख्दछु, परमप्रभुले मलाई आफ्ना मानिसहरूमाथि राज्य गर्न सघाउनु हुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 144 पढ्नुहोस्