भजनसंग्रह 13:3-4
भजनसंग्रह 13:3-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
ममाथि निगाह गर्नुहोस्, र मलाई जवाफ दिनुहोस्, हे परमप्रभु मेरा परमेश्वर। मेरा आँखालाई ज्योति दिनुहोस्, नत्रता म मृत्युको निद्रामा पर्नेछु। नत्रता मेरो शत्रुले भन्नेछ, “त्यसमाथि मैले विजय पाएको छु।” अनि म ढल्दा मेरा शत्रुहरू रमाउनेछन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 13 पढ्नुहोस्भजनसंग्रह 13:3-4 पवित्र बाइबल (NERV)
हे परमप्रभु मेरो परमेश्वर, मलाई हेर्नुहोस्! मेरो प्रश्नको जवाफ दिनुहोस् मलाई जवाफ दिनुहोस् नत्र म मर्नेछु। यदि त्यस्तो घटना भयो भने, मेरा शत्रुले भन्ने छ, “मैले उसलाई कुटें!” यदि त्यसले मलाई पराजित गर्यो भने मेरो शत्रु खुशी हुनेछ।
शेयर गर्नुहोस्
भजनसंग्रह 13 पढ्नुहोस्