भजनसंग्रह 121:1-3
भजनसंग्रह 121:1-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
पर्वतहरूतिर म आफ्ना आँखा उचाल्छु। मेरो गुहार कहाँबाट आउँछ? स्वर्ग र पृथ्वी सृजना गर्नुहुने परमप्रभुबाट मेरो गुहार आउँछ। उहाँले तिम्रा खुट्टा चिप्लन दिनुहुनेछैन, तिम्रो रक्षा गर्नुहुने कहिल्यै उँघ्नुहुनेछैन।
शेयर गर्नुहोस्
भजनसंग्रह 121 पढ्नुहोस्भजनसंग्रह 121:1-3 पवित्र बाइबल (NERV)
सहायताको निम्ति म पहाडहरू तिर हेर्छु। तर मेरो सहायता कहाँबाट आउँछ? मेरो सहायता स्वर्ग र पृथ्वी सृजना गर्नुहुने परमप्रभुबाट आउँछ। परमेश्वरले पतनहुन दिनु हुनेछैन, तिम्रो संरक्षक निदाई जाने होइन।
शेयर गर्नुहोस्
भजनसंग्रह 121 पढ्नुहोस्