भजनसंग्रह 103:4-5
भजनसंग्रह 103:4-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जसले तेरो जीवनलाई मृत-लोकबाट मुक्त गर्नुहुन्छ, र तँलाई करुणा र कृपाको मुकुट लगाइदिनुहुन्छ, जसले, तेरा इच्छाहरू उत्तम कुराले तृप्त गर्नुहुन्छ, ताकि तेरो जवानी चीलको जस्तै फेरि नयाँ होस्।
शेयर गर्नुहोस्
भजनसंग्रह 103 पढ्नुहोस्भजनसंग्रह 103:4-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
उहाँले मलाई मृत्युदेखि बचाउनुहुन्छ र प्रेम र दयामायाले आशिष् दिनुहुन्छ। उहाँले मेरो जीवन असल कुराहरूले भर्नुहुन्छ र मेरो जवानी चिलको जस्तै नयाँ हुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 103 पढ्नुहोस्भजनसंग्रह 103:4-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जसले तेरो जीवनलाई मृत-लोकबाट मुक्त गर्नुहुन्छ, र तँलाई करुणा र कृपाको मुकुट लगाइदिनुहुन्छ, जसले, तेरा इच्छाहरू उत्तम कुराले तृप्त गर्नुहुन्छ, ताकि तेरो जवानी चीलको जस्तै फेरि नयाँ होस्।
शेयर गर्नुहोस्
भजनसंग्रह 103 पढ्नुहोस्भजनसंग्रह 103:4-5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जसले तेरो जीवनलाई चिहानबाट छुटाउनुहुन्छ; र तँलाई प्रेम र करुणासहितको मुकुट लगाइदिनुहुन्छ; जसले तेरो जीवनलाई उत्तम कुराहरूले तृप्त गरिदिनुहुन्छ; ताकि तेरो जवानी चीलको जस्तै नयाँ होस्।
शेयर गर्नुहोस्
भजनसंग्रह 103 पढ्नुहोस्