हितोपदेश 9:10-11
हितोपदेश 9:10-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“परमप्रभुको भय मान्नु नै बुद्धिको सुरुआत हो, र परमपवित्रको ज्ञान नै समझशक्ति हो। किनभने मद्वारा नै तेरो जीवनका दिनहरू धेरै हुनेछन्, अनि तँ दीर्घायु हुनेछस्।
शेयर गर्नुहोस्
हितोपदेश 9 पढ्नुहोस्हितोपदेश 9:10-11 पवित्र बाइबल (NERV)
परमप्रभुलाई आदर गर्नुको अर्थ ज्ञान प्राप्त गर्ने पहिलो पाइलो हुन्छ, अनि पवित्र परमप्रभुको ज्ञान नै समझशक्ति हो। किनभने ज्ञानले तिमीलाई लामो समय सम्म बाँच्न सहायता गर्नेछ र तिम्रो आयुमा बर्षहरू थपिने छन्।
शेयर गर्नुहोस्
हितोपदेश 9 पढ्नुहोस्