हितोपदेश 30:32-33
हितोपदेश 30:32-33 पवित्र बाइबल (NERV)
यदि तिमी आफैंलाई प्रशंसा गर्ने मूर्ख भयौ भने, यदि तिमीले दुष्ट योजनाहरू बनाएका छौ भने, तिमी आफ्नो मुख आफ्नै हातले बन्द गर। जसरी दूध मथ्यो भने घिउ पाइन्छ, नाक वेस्सरी घस्दा रगत निस्कन्छ र त्यसरी नै रीस उठाउँदा झगडा़ मच्चिन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 30 पढ्नुहोस्हितोपदेश 30:32-33 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“यदि तैंले मूर्ख चाल चलेर आफैलाई फुर्काइस् भने, वा तैंले खराबीको योजना गरेको छस् भने, तेरो मुखमा हात राखिहाल्! किनभने दूध मथेर घिउ निस्कन्छ, र नाक माड्यो भने जसरी रगत निस्कन्छ, त्यसरी नै रीस उठाउनाले झगड़ा उत्पन्न हुन्छ।”
शेयर गर्नुहोस्
हितोपदेश 30 पढ्नुहोस्हितोपदेश 30:32-33 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“तिमी मूर्ख भएर आफूलाई उच्च पार्यौ भने, अथवा तिमीले दुष्ट युक्ति रच्यौ भने, तिम्रो मुखमाथि हात राख! किनकि दूध मन्थन गरेर घिउ निस्केजस्तै, र नाक बटार्दा रगत निस्केजस्तै, रिसलाई चलाउँदा झगडा उत्पन्न हुन्छ।”
शेयर गर्नुहोस्
हितोपदेश 30 पढ्नुहोस्