हितोपदेश 27:7
हितोपदेश 27:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
टन्न अघाएको व्यक्तिलाई मह अमन हुन्छ, तर भोकाएकालाई तीतोसमेत मीठो लाग्छ।
शेयर गर्नुहोस्
हितोपदेश 27 पढ्नुहोस्हितोपदेश 27:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अघाएको पेटले मह रुचाउँदैन, तर भोकाएकाहरूलाई तितो पनि मिठो हुन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 27 पढ्नुहोस्