हितोपदेश 26:27-28
हितोपदेश 26:27-28 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
कुनै मानिसले खाडल खन्यो भने त्यो आफैँ त्यसमा पर्नेछ; कुनै मानिसले ढुङ्गा गुडायो भने त्यो गुडेर त्यसतर्फ फर्कनेछ। झूटो बोल्ने जिब्रोले जसलाई चोट पार्छ, त्यसैलाई घृणा गर्छ, र चापलुसी घस्ने मुखले विनाश ल्याउँछ।
हितोपदेश 26:27-28 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अर्कालाई खनेको खाडलमा आफैं जाकिन्छ। ढुङ्गा गुडाउने मानिस ढुङ्गाले किचिन्छ। झूट बोल्नेले आफ्नो झूटले जसको खति गर्छ, त्यसैलाई घृणा गर्छ। चिल्लो घस्ने मुखले सर्वनाश गराउँछ।
हितोपदेश 26:27-28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मानिसले खाड़ल खन्यो भने त्यसभित्र त्यो आफै जाकिनेछ। मानिसले ढुङ्गा गुड़ायो भने त्यो गुड़ेर आफैतिर फर्कनेछ। झूटो जिब्रोले त्यसबाट पीडामा परेकाहरूलाई घृणा गर्छ, र चापलूसी घस्ने मुखले सर्वनाश गराउँछ।
हितोपदेश 26:27-28 पवित्र बाइबल (NERV)
अर्कालाई जाक्नु खाडल खन्ने मानिस आफैं त्यही खाडलमा पर्छ। अरूलाई ढुङ्ग पल्टाउने मानिस आफैं ढुङ्गले चेपिएर मर्छ। जुन मानिसले झूटो बोल्छ, त्यसले आफूले हानि पुर्याएको मनिसहरूलाई नै घिनाउँछ, अनि एउटा मानिस जसले चाप्लुसी गर्छ उसले आफैंलाई हानी गर्छ।