हितोपदेश 18:4
हितोपदेश 18:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मानिसको मुखका वचनहरू गहिरा पानीजस्तै हुन्, तर बुद्धिको फुहाराचाहिँ बुल्बुले खोला हो।
शेयर गर्नुहोस्
हितोपदेश 18 पढ्नुहोस्हितोपदेश 18:4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मानिसको मुखका वचनहरू गहिरा पानीजस्तै हुन्छन्; तर बुद्धिको मुहानचाहिँ बग्दै गरेको खोलाजस्तै सफा हुन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 18 पढ्नुहोस्