असल समझदारीले निगाह प्राप्त गर्छ, तर बेईमानको मार्गचाहिँ कठिन हुन्छ।
बुद्धिमानीले दया पाउँछ तर बेईमानको बाटो तिनीहरूको नाश हो।
समझदार व्यक्तिले आदर पाउँदछ तर भरोसा गर्न नसकिने व्यक्तिहरू बिनाशतर्फ जाँदैगरेका हुन्छन्।
होम
बाइबल
योजनाहरू
भिडियोहरू