हितोपदेश 10:3-4
हितोपदेश 10:3-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुले धर्मीहरूलाई भोकै रहन दिनुहुन्न, तर उहाँले दुष्टको लालसालाई विफल पार्नुहुन्छ। अल्छे हातहरूले मानिसलाई कङ्गाल तुल्याउँछन्, तर लगनशील हातहरूले सम्पत्ति आर्जन गर्छन्।
शेयर गर्नुहोस्
हितोपदेश 10 पढ्नुहोस्हितोपदेश 10:3-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहले धर्मीहरूलाई भोकै राख्नुहुन्न; तर उहाँले दुष्टको लालसालाई विफल पार्नुहुन्छ। अल्छी हातहरूले मानिसलाई गरिब बनाउँछन्, तर परिश्रमी हातहरूले सम्पत्ति आर्जन गर्छन्।
शेयर गर्नुहोस्
हितोपदेश 10 पढ्नुहोस्