हितोपदेश 10:11-12
हितोपदेश 10:11-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
धर्मात्माको मुख जीवनको फुहारा हो, तर दुष्टको मुखमा हिंसा लुकेको हुन्छ। घृणाले कलह उत्पन्न गराउँछ, तर प्रेमले सबै कुकर्महरू ढाकिदिन्छ
शेयर गर्नुहोस्
हितोपदेश 10 पढ्नुहोस्