हितोपदेश 1:19
हितोपदेश 1:19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
बेईमानीसित कमाउनपट्टि लाग्नेहरू सबैको अन्त्य यस किसिमले हुन्छ, यसरी धन आर्जन गर्नेको जीवन त्यसैले छिनेर लैजान्छ।
शेयर गर्नुहोस्
हितोपदेश 1 पढ्नुहोस्हितोपदेश 1:19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
बेइमानीसित नाफा कमाउने सबैका मार्गहरू यस्तै हुन्छन्, जसले यो लिन्छ, यसले तिनीहरू सबैको जीवन लिन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 1 पढ्नुहोस्