फिलिप्पी 1:28
फिलिप्पी 1:28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
र विरोधीहरूसँग केही कुरामा डराउँदैनौ। तिनीहरूका निम्ति यो विनाशको लक्षण हो, तर तिमीहरूका निम्ति चाहिँ मुक्तिको प्रत्यक्ष लक्षण हो, जुन मुक्तिचाहिँ परमेश्वरबाट हो।
शेयर गर्नुहोस्
फिलिप्पी 1 पढ्नुहोस्फिलिप्पी 1:28 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमीहरू विरोधीहरूसँग कुनै किसिमले डराउनु हुँदैन। यो तिनीहरूका निम्ति एउटा चिन्ह हो, कि तिनीहरू नाश हुनेछन्, तर तिमीहरूको चाहिँ उद्धार हुनेछ—यो परमेश्वरबाटको चिन्ह हो।
शेयर गर्नुहोस्
फिलिप्पी 1 पढ्नुहोस्