ओबदिया 1:2-3
ओबदिया 1:2-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“हेर्, म तँलाई जाति-जातिहरूका बीचमा छुद्र तुल्याउनेछु। तँ अति नै तुच्छ हुनेछस्। तेरो हृदयको घमण्डले तँलाई धोका दिएको छ। तँ चट्टानका ध्वान्द्राहरू र अल्गा-अल्गा ठाउँमा बस्ने, ‘मलाई तल जमिनमा खसाल्न कसले सक्छ?’ भनी तँ आफ्नो मनमा भन्छस्।
ओबदिया 1:2-3 पवित्र बाइबल (NERV)
“एदोम, म तिमीलाई सब भन्दा सानो देश बनाई दिनेछु। मानिसहरूले तिमीलाई घृणा गर्नेछन्। तिम्रो आफ्नो घमण्डले तिमीलाई धोका दिएकोछ। तिमी अग्लो पहडहरूको गुफामाहरू बस्नेछौ। तिम्रो घर पहाको अग्लाईमा छ र तिमी आफ्नो मनमा भन्छौ कि ‘मलाई कसैले पनि तल जमीनमा खसाल्न सक्तैंन।’”
ओबदिया 1:2-3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुले एदोमलाई भन्नुहुन्छ, “म तँलाई कमजोर पार्नेछु, सबैले तँलाई तुच्छ ठान्नेछन्। तेरो घमण्डले तँलाई धोका दिएको छ। चट्टानको किल्लाबीच तेरो राजधानी छ, तेरो घर अग्लो पहाडमाथि छ। यसैले तँ आफ्नो मनमा भन्छस्, ‘कसले मलाई तल खसाल्न सक्ला र?’