नहेम्याह 9:9
नहेम्याह 9:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“तपाईंले मिश्रदेशमा हाम्रा पुर्खाहरूले पाएको दु:ख देख्नुभयो, र लाल सुमद्रमा सहायताको निम्ति कराएको तिनीहरूको पुकारा तपाईंले नै सुन्नुभयो।
शेयर गर्नुहोस्
नहेम्याह 9 पढ्नुहोस्