नहेम्याह 6:12
नहेम्याह 6:12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तब मैले यो कुरामा विचार गरें। मैले बुझें कि परमेश्वर शमायाहसँग बोल्नुभएको थिएन तर तोबिया र सन्बलतले घुस दिएर उसलाई त्यसो भन्न लगाएका थिए।
शेयर गर्नुहोस्
नहेम्याह 6 पढ्नुहोस्नहेम्याह 6:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मलाई यस्तो प्रकाश भयो, कि परमेश्वरले तिनलाई पठाउनुभएको होइन रहेछ, तर मेरो हानि गर्न तिनले अगमवाणी कहेका रहेछन्। सन्बलत र तोबियाले तिनलाई यो कुरा भन्न भाड़ामा लिएका थिए।
शेयर गर्नुहोस्
नहेम्याह 6 पढ्नुहोस्नहेम्याह 6:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनलाई परमेश्वरले पठाउनुभएको होइन, तर तोबियाह र सन्बलतले तिनलाई भाडामा लिएका कारण तिनले मेरो विरुद्धमा अगमवाणी गरेको हो भन्ने कुरा मैले थाहा गरेँ।
शेयर गर्नुहोस्
नहेम्याह 6 पढ्नुहोस्