मर्कूस 9:22
मर्कूस 9:22 पवित्र बाइबल (NERV)
दुष्टात्माले घरि घरि त्यसलाई आगोमा अनि पानीमा पछारेर मार्न खोज्छ। यदि तपाईंले त्यसका निम्ति केही गर्नसक्नु हुन्छ भने कृपया हामीमाथि, दया गरी मद्दत गर्नुहोस्।”
शेयर गर्नुहोस्
मर्कूस 9 पढ्नुहोस्मर्कूस 9:22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसलाई नाश गर्न त्यस आत्माले घरीघरी यसलाई आगो र पानीमा पनि फालेको छ। यदि तपाईंले केही गर्न सक्नुहुन्छ भने, दया गरी हामीलाई मद्दत गरिदिनुहोस्।”
शेयर गर्नुहोस्
मर्कूस 9 पढ्नुहोस्मर्कूस 9:22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसले यसलाई मार्न घरी-घरी पानीमा अथवा आगोमा फ्याँकिदिन्छ। यदि तपाईंले केही गर्न सक्नुहुन्छ भने हामीमाथि दया गरेर सहायता गरिदिनुहोस्।”
शेयर गर्नुहोस्
मर्कूस 9 पढ्नुहोस्